पद्मश्री साहित्य पुरस्कार प्रदान

काठमाडौं- खेमलाल– पद्मश्री साहित्य पुरस्कार र पद्यमश्री साधना सम्मान २०७४ एक समारोहबीच दुई स्रष्टालाई प्रदान गरिएको छ। खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले प्रदान गर्ने पद्मश्री साहित्य पुरस्कारबाट नयनराज पाण्डे र पद्यमश्री साधना सम्मानबाट डा.तारानाथ शर्मा सम्मानित भएका हुन्। साहित्यकार पाण्डेको संस्मरणात्मक कृति ‘यार’ को लागि उक्त पुरस्कार प्रदान गरिएको हो। कार्यक्रममा बोल्दै शर्माले पाठकहरुको असीम स्नेहले … Continue reading पद्मश्री साहित्य पुरस्कार प्रदान